Latest Updates :

ऐश्वर्याकी छोरी आराध्याले बर्थडेमा लगाएको ड्रेसको चौतर्फी चर्चा, मूल्य सुनेर तपाई छक्क पर्नुहुनेछ.........

SHARE THIS POST :
एजेन्सी -बलिउड सुन्दरी नायिका ऐश्वर्या राय बच्चनकी छोरी आराध्यालेले हालै जन्मदिनको पार्टीमा लगाएको गाउनको मूल्यले चर्चा पाएको छ । भारतिय मिडियाका अनुसार आराध्याले लगाएको गाउनको मूल्य १ लाख नेपाली रुपैयाँ रहेको र जुन गाउनको डिजाइन मनिष मलहोत्राले गरेका थिए ।
गुलाबी गाउनमा देखिएकी उनी साह्रै सुन्दरी देखिएकी थिइन् ।पार्टीमा शिल्पा शेट्टी छोरा वियानसँग देखिइन् । सोनाली बेन्द्रै पनि छोरालाई लिएर आएकी थिइन् । संजय दत्तका छोरा शाहरान र इकराका साथै फराह खान पनि आफ्ना तीन छोराछोरीसँग देखिइन्

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger