Latest Updates :

एउटा दुखद मन छुने सत्य प्रेमकथा: जसले रुवाउने छ

SHARE THIS POST :
कसो-कसो एकदिन फेसबुकमा”find friend”तिर नजर लाउन मन लाग्यो।त्यहा धेरै थरीका”आईडीहरु थिए।।त्यसै बिच म पनी हेर्दै थिए”खोई कसरी मेरो नजर तिम्रो फोटो तिर गयो।

त्यहा एउटा छुट्टै आईडी थियो।हतपत गएर,त्यो आईडी चियाए”त्यहा तिम्रो फोटो देखे।।सायद पुरानो आईडी होला भन्दै”त्यस भित्र फोटो हेर्दै गए,तर अपसोच त्यो पुरानो आईडी नभएर”कसै सँग बोल्ने गोप्य आईडी थियो।

मनले मानेन,सोचेको थिए,नसोधौ,आखिर कति दिन झुट बोल्दो रैछ।।तर मनले मानेन”फोन गरे,उठाएन।पछि”I am bg cal back letter”भन्दै मेसेज आयो।।

मैले धेरै फोन गरे तर उम”फोन बरु अफ भयो।।मेसेज गरे”हजुर कति झुटो है भन्दै”।।त्यो दिनभर मलाई शरिरमा कुनै फुर्तिपन आएन।फेरि आउछ पनी कसरी”जब हरेक कुरामा आफ्नोपन देखाउथियो”माया गर्छु,तिमी नपाए मर्छु भन्थियो।त्यस्तो बेलुका”9बजे उस्ले फोन गर्यो।मैले रिसले बोलीदिए”म पहिला पनी उस्ले फोन गर्दा”अलिक रिसाए झै गर्थिए तर त्यो बेला साच्चै नै म आक्रोस थिए।।

उस्ले”के झुटो भन्दै मेसेज गरेकी भनेर सोध्यो”मैले सबै कुरा भने।।तर उ त मजाक गर्दै बोल्यो।।मलाई सम्झाउदै के-के भन्यो।।म पनी उसैको कुरा सहमत जनाउदै गए।

म प्रत्येक दिन”त्यो आईडी सर्ज गर्दै हेर्थिए”एकदिन मैले आफै”request”गरे।।एकैछिनमा”accept”भयो।।मैले उही नै होला भन्दै”राजा भन्दै मेसेज गरे तर उता बाट”सरी को हो भनेर मेसेज आयो।।

मैले उ जिस्किएको हो कि भन्दै”हजुरको बुढी भने तर फेरि उस्ले मलाई पागल हो भन्यो।।मलाई रिस उठ्यो।।को हो भनेर सोधे।
–उस्ले म”आरती भनेर मेसेज आयो।

मलाई त्यो बेला पनी उसैले मलाई सताई रहेको छ झै लाग्यो तर उस्को त्यो लेखाई नै भिन्न थियो।।मैले को हो तिमी?प्रोफाईलमा भएको मान्छे को हो भने?

–उस्ले लामो मेसेज गर्दैथिई।।

म पर्खी रहे,उ अनलाईन थिएन,सायद उही होला भन्ने भयो।।एकछिन पछि मेसेज आयो।।
–ए ए उ मेरो बोईफेण्ड हो,किन र?

–मलाई अहिले पनी उही जस्तो लागेर,मजाक गर्दै!अरे कस्ती पागल रैछे,मेरो उस्लाई अनेक भन्छे भन्दै मेसेज गरे।
–हो र!उ त मेरो बुढो हो नी भन्दै”लभवाला इमो पठाए।
–एकछिन पछि आतिए झै”सरी मैले हजुरको कुरा बुझीन?उस्को बिहे भाको छ र?

मलाई अब पुरा सक हुदै थियो।।मैले उसैलाई सबै सोधे”उस्को घर धरान रे।आरती मल्ल रैछ।मनमा पिर भए नी जान्न मन लाग्यो।सोधे कसरी चिनेउ,कति भयो लभ परेको?

–जब उस्का कुराहरु सुने तब मलाई पुरै उ प्रति रिस उठ्यो,कस्तो फल्ट मान्छे रैछ।।म सँग सम्बन्धमा रहदा पनी अरु सगै नजिक रैछ।।

–उ भन्दै थिई।दिदि म उस्लाई धेरै माया गर्छु”मलाई थाहा थिएन,उ यस्तो मान्छे हो भन्ने,हामी बिच सबै कुरा सियर भाको छ।।पिल्ज हजुर उस्को जिबन देखी टाढा गईदिनु”सायद उस्ले मलाई अब छाड्छ होला।

यो आईडी पनी उसैले बनाईदिएको हो।।आजभोलि उ परिबर्तन हुदै गाको छ।।किन भन्दा बिजी छु भन्छ।।यस्तो भन्दैथिई”बिचरा”कति कमजोर हुन्छन छोरी मान्छे”कोही कसैलाई पाउन आफ्नो शरिर दिन्छन तर उनीहरुले कुनै मजा लुटीरहेको हुन्छन।।

“म पनी त उस्की प्रेमीका,म पनी माया गर्थिए,प्रेम गर्थिए तर अब यस्को के अर्थ।जब कोही उस्की प्रेमीका सँग”उही माग्छ भने म के भनौ।।म केही बोल्नै सकिन,उ मेसेज गर्दैथिन,म एक पछि अर्को पढ्दैथिए।।एक्कासी उसैको फोन आयो”पहिला त सोचे”फोन नउठाउ तर गद्दार सँग टाढै रहे पनी”मनका कुरा भन्छौ भन्दै बोले।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger