Latest Updates :

धादिङको मलेखुबाट नाइट बसमा किचकन्या चढेपछी हंगामा– (हेर्नुहोस भिडियो)

SHARE THIS POST :
युवकहरु कुनैपनि तवरबाट युवतीहरुलाई आकर्षित गर्न केही न केही उपाय खोजिरहेका र गरिरहेकै हुन्छन् । तर, पनि युवतीहरु उनीहरुको जालमा परिहाल्दैनन् । अझ विवाह र ट्रू रिलेशनसिपका सवालमा युवतीहरु निकै समझदार हुन्छन् ।
तर एक अनुसन्धानले केही यस्ता तथ्यहरु पत्ता लगाएको छ, की जसमा युवतीहरु छिट्टै आकर्षित हुन्छन् । शिक्षा, पेशा, रुप र पैसा त सबैले बुझेकै कुरा हुन्, जसमा युवतीहरु लोभिन्छन् । केही यस्ता गुणहरु पनि हुन्छन्, जसले युवतीलाई छिट्टै लोभ्याउँछ ।

१. मेधावी र चलाख

प्रायस् युवतीहरु चाहन्छन्, आफ्नो प्रेमि हरेक कुरामा चलाख र मेधावी होस् । आफ्नो फिल्डमा मात्रै होइन, देश(दुनियाका हरेक कुराका बारेमा जानकार होस् । सामान्यज्ञानमा चलाख होस् । समाचारमा चासो राखोस् ।

२.संवेदनशील

एक सर्भेका अनुसार हरेक कुरालाई सम्वेनशीलताका साथ लिने युवकहरु पनि युवतीहरुको रोजाइमा पर्ने गरेका छन् । जसको बात गर्ने तरिका आकर्षक होस्, अरुको भावनाको कदर गरोस्, आफ्नो कामलाई गम्भीरताका साथ लिगोस्, आदि ।

३. सेन्स अफ ह्यूमर

जसको सेन्स अफ ह्यूमर राम्रो हुन्छ, त्यो व्यक्ति पनि केटीहरुको रोजाइमा बढी पर्ने गरेको पाइएको छ । यस्तो व्यक्ति आफूमात्रै खुसी हुने होइन, आफूसँग हुने सबैलाई खुसी राख्न सक्छ भन्ने बुझाइ रहेको पाइन्छ ।

४. सहयोगी

युवतीहरु चाहन्छन् कि आफ्नो प्रेमिले आफूलाई आवश्यक पर्दा सहयोग गरोस् । महिलालाई सम्मान गरोस् । दयालु होस् ।

५.खाना बनाउन शौखिन

यो तथ्य निकै रोचक छ । खाना बनाउन शौखिन युवकहरु पनि युवतीको रोजाइमा पर्ने गरेको अनुसन्धानको निष्कर्ष छ । किचनमा आफूलाई सघाओस् भन्ने उनीहरु चाहन्छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger