Latest Updates :

भाटभटेनीबाट हाम फालेर एक विद्यार्थीद्वारा आत्महत्या

SHARE THIS POST :
काठमाडौं । शंकरदेव क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले भाटभटेनी सुपरमार्केटबाट हाम फालेर आत्महत्या गरेका छन्।

सोमबार बेलुका चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटको ७ तला माथिबाट हाम फालेर ओखलढुंगा बेतेनी सल्लेरी–१० घर भई काठमाडौं चावहिल बस्ने २० वर्षीय युवराज चौलागाईंले आत्महत्या गरेका हुन्। चौलागाईं बिबिएस तेस्रो वर्षका विद्यार्थी हुन्।

हाम फालेर गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ। ‘अहिलेसम्म आत्महत्या नै हो भन्ने छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनी भन्छन्, ‘सिसिटिभीमा उनी एक्लै गएको देखिन्छ, त्यो स्थानबाट त्यतिकै खस्ने सम्भावना देखिँदैन।’काठमाडौं । शंकरदेव क्याम्पसमा अध्ययनरत एक विद्यार्थीले भाटभटेनी सुपरमार्केटबाट हाम फालेर आत्महत्या गरेका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger