एक कार्यक्रममा सहभागी हुन पुगेका हमाललाई हेर्न हजारौको संख्यामा नेपाली तथा भारतिय दर्शकहरु उपस्थित छन् । भारतिय भूमिमा पनि नेपाली फिल्म स्टारको यस्तो क्रेज पहिलो पटक देखिएको हो । हमाललाई दर्शकको भिडबाट छुटाएर स्टेजसम्म पुर्याउन बडिगार्डलाई समेत हम्मे हम्मे परेको भिडियोमा देख्न सकिन्छ ।
यस्तै, उनी आफूले अङ्ग्रेजीमा एमए गरेको भारतको चण्डिगढस्थित पञ्जाब विश्वविद्यालय पनि पुगे । हमालले पञ्जाब विश्वविद्यालयको बाहिर मधुसँग उभिएको तश्वीर फेसबुकमा राखेका छन् ।
Post a Comment