काठमाडौँ। मकवानपुरको मनहरी–७ स्थित सामिल डाँडामा अन्धाधुन्ध खुकुरी प्रहरी हुँदा तीन जनाको मृत्यु भएको छ। सुमन बराईलीले अन्धाधुन्ध चलाएको खुकुरी प्रहरीबाट तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिताराम धिताल, सुजन धिताल र जीतबहादुर ब्लोन रहेका छन्। बराइलीको मानसिक सन्तुलन ठिक नभएको र उनले आवेगमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ।
घट्नाको थप विवरण आउन बाँकी छ भने यस सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Post a Comment