तर, चलचित्रमा अहिले उनको सक्रियता पहिलेको जस्तो छैन । सुष्मालाई लिएर निर्माताले जोखिम मोल्न चाहदैनन् । सुष्मा भने फेसबुकमा बिन्दास शैलीमा तस्बिर राखेरै मस्त छिन् ।
हालैमात्र उनले, पाँच तारे होटलको स्विमिङ पूलमा पौडिदा खिचेको केही विकिनी तस्बिरले चर्चा पाएको छ । रातो विकिनीमा सुष्माले पौडी मात्र खेलिनन्, पोज-पोजमा तस्बिर पनि खिचेकी छिन् । सुष्माको यो अवतार फेरि दर्शकले पर्दामा देख्न पाउलान् ?
Post a Comment