Latest Updates :

सलमान खान एक्कासी उदैछन् नेपाल किन ?

SHARE THIS POST :

बलिउड अभिनेता सलमान खान नेपाल अाउने भएका छन् । सलमानलार्इ अाेडीसि इन्टरटेनमेन्टले नेपाल ल्याउने तयारी गरेकाे हाे । यस अघिपनि चर्चित पप गायक ब्रायन एडम्सलाई अाेडीसिले नेपाल ल्याएकाे थियाे । बुझिए अनुसार फागुन २६ गते टुडिखेलमा हुन् ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ का लागी सलमान नेपाल अाउने तयारीमा रहेका छन् ।

अाेडीसिका संचालनकाे अनुसार सलमान सहित अाउने कलाकारहरुलाई दिनुपर्ने पारिश्रमिक भुक्तानीका लागी बिहिबारनै संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिइसकेकाे छ ।



अायाेजकका अनुसार कार्यक्रममा सलमानकाे साथमा प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायतका केही चर्चित अनुहार नेपाल अाउने छन् । २५ हजार दर्शकश्राेता अाउने अनुमान गरिएकाे कार्यक्रमकाे लागी सलमानकाे भाई कन्सर्ट हुने स्थान, बस्ने हाेटेलकाे साथै सुरक्षा लगायतकाे बिषय बुझन्न केही दिन पछि नेपाल अाउदै छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger