Latest Updates :

वुद्ध पाएनन् नेपाल आइडलको पुरस्कार

SHARE THIS POST :
वुद्ध लामाले नेपाल आइडलको ताज जिते पनि पुरस्कारको केहि कुरा खुल्नमा आएको छैन । करिब चार करोड भोट पाएका वुद्ध लामाले उनका शुभचिन्तकलाई आफुले पाएको पुरस्कारको जानकारी समेत दिएका छैनन् यो कुरा निसान र प्रतापमा पनि त्यहि छ । वुद्धलाई नेपाल आइडल भएको हेर्ने र गाडिमा चडेको देख्ने रहर उनलाई भोट हाल्ने सबैको रहर थियो तर अहिले सम्म यो कुरा पुरा भएन । थप भिडियोमा
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger