गरिबीको कारण नेपालमा बर्षेनी दुखद घटना घट्ने गर्दछन। यस्तै दुखद घटनाको एक बिशेष रिपोर्ट तयार पारेका छन पत्रकार प्रेम सुनारले कार्यक्रम ओझेलका खबरको लागी ।
यो भिडियो रिपोर्ट हेरेपछी हरकोहिको मुटु पोल्छ, आखा रसाउछ । बालबच्चाहरुको बिजोक देखेर जो सुकैको मन कटक्क दुख्छ । हो अर्घाखाचीको मल्गानी गाउपालिका वडा नम्बर एक साबिक मोरिन ५ को एक घरपरिवारमा यस्तै घटना घटेको छ ।
छोराले घर खर्च चलाउन नसकेपछी भारत मै आत्महत्या गरे तर यता घरमा बुहारी भने ३ बालबच्चा छोडेर अर्कैसंग पोइला गइन । अहिले एक बुढोको काधमा ३ नातिनातिनाको जिम्मा आएको छ । बिचरा ति अबोध बालकहरु आमा, बाबा सम्झेर टिलपिल आशु झार्छन तर देख्ने कोहि छैन । हेर्नुहोस भिडियो :
Post a Comment