उनी कृत्रिम खुट्टाको सहारामा हिँडडुल गर्छन्। उनको शारीरिक अवस्था देख्नेहरू उनको उद्देश्य सुनेर आश्चर्यमा पर्छन्। तर, उनी पाँच वर्षयता निरन्तर लक्ष्य चुम्न दत्तचित्त भई लागिपरेका छन्। उनको लक्ष्य हो, विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्ने।
हेर्नुस् यो कारुणिक भिडीयो::
Post a Comment