Latest Updates :

मलेसियाबाट आयो अत्यन्तै दुखद खबर: नेपाली चढेको बस दुर्घटना, ८ को मृत्यु, ३३ घाइते ! (भिडियो)

SHARE THIS POST :
मलेसियाबाट आयो अत्यन्तै दुखद खबर: नेपाली चढेको बस दुर्घटना, ८ को मृत्यु, ३३ घाइते ! (भिडियो)
मलेसियाबाट आयो अत्यन्तै दुखद खबर: नेपाली चढेको बस दुर्घटना, ८ को मृत्यु, ३३ घाइते ! (भिडियो)

लेसिया
मलेसियामा नेपाली चढेको बसलाई अर्कोबसले ठक्करदिँदा ८ जना महिलाको ज्यान गएको छ । दुर्घटनामा ३३ जना घाइते भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको छ ।

मंगलबार बिहान कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपटि रोकिएको थियो । पछि अर्को कम्पनीको बसले ठक्करदिँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको मलेसिया किनिले जनाएको छ । सोनी कम्पनी र प्लेक्सस कम्पनीको बस नर्थ साउथ एक्सप्रेसवेको जुरुटोल प्लाजा नजिक बिहान ५ बजेर ४० मिनेटमा दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जना नेपाली घाइते भएका छन् । उनीहरुको पहिचान गरेर जानकारी गराउने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दुर्घटनामा ८ जना महिला कामदारको ज्यान गएपनि नेपाली नपरेको दूतावासले जनाएको छ ।

सोनी कम्पनी र प्लेक्सस कम्पनीको बस नर्थ साउथ एक्सप्रेसवेको जुरुटोल प्लाजा नजिक ठोक्किँदा ३३ जना घाइते भएका छन् । २३ जनाको अवस्था गम्भिर छ ।

कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपटि रोकिएको थियो । पछि अर्को कम्पनीको बसले ठक्करदिँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको मलेसिया किनिले जनाएको छ । बसमा नेपाली र इन्डोनेसियन कामदार रहेका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger