Latest Updates :

सेक्स गर्दा पुरुषले के के गरेको मनपर्छ भन्ने प्रश्नमा केटीहरुको जवाफ……..केटाहरुले एकचोटी

SHARE THIS POST :
फुट्ने सम्भावना पनि हुन्छ कण्डममा । यौन सम्बन्ध राख्दा राख्दै फुट्यो भने मानसिक नाव त छँदैछ,


यौन सम्बन्ध पनि सुमधुर बन्न सक्दैन ।तर, अब चिन्ता लिनुपर्दैन । वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले यी सबै समस्याबाट मुक्ति दिलाउँछ । कण्डम लगाउन पनि पर्दैन ।यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ ।बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए ।

जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ ।कम्पनीको दाबी अनुसार, यो क्रिमले शुक्रकिटको प्रवाह रोक्ने गर्छ । यो क्रिम पुरुषको शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुने नलीमा हालिन्छ । यो क्रिमलाई आगामी केही वर्षमा मानिसमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।यो क्रिमले यौनजय रोग सार्ने नसार्ने बारे कम्पनीले केही भनेको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger