Latest Updates :

दुनियाँलाई चकित पारे नेपाल सशस्त्र प्रहरीका एक जवानले

SHARE THIS POST :
कला भनेको हरेक मानिसमा हुनै पर्दछ । संसारमा जति पनि मानिस छन् ति सबै सग आफ्नो आफ्नो कला हुन्छ मात्र उनीहरुलाई आफ्नो कस्तो कला लुकेको छ त्यो चिन्न सक्नु पर्दछ । (पार्कर) भनेको जिम्न्यास्टिक जस्तै बिभिन बिधामा उल्टिने उफ्रिने कलालाई भनिन्छ। त्यही कलाबाट गिनिज बुकमा आफ्नो नाम लेखाउदै छन दिनेश सुनार ।
पुर्वी पहाडी जिल्ला खोटाङमा जिल्लामा जन्मिएका दिनेश सुनारको उफ्रिएको ,उल्टिएको गाउमा बुवा आमा आफन्तलाई दिनेशले जीवनको यात्रा कसरी गर्ने हो भनेर चित्तामा थिए।। त्यही कला कै कारण दिनेश सुनारलाई तत्कालीन सशस्त्र प्रहरी प्रमुख सतन बस्नेतले उठाएर हलचोक पुर्याए।। तेइ बेला दिनेशको सपनाको पहिलो खुड्कीलो पूरा भयो ।

दिनेश सुनारको सपना थियो (पार्कर) मै नेपाललाई बिश्व सामु चिनाउने । पहाडको गोरेटो र काठमाडौका खाली जग्गा जमिनमा धेरै नै तयारी गरेर उहीँ दिनेशले अहिले नेपाललाई बिश्व सामु चिनाउन तिर लागेका छन।।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger