Latest Updates :

यी महिला जसले भाइमाथि यौनशोषण गर्ने आफ्नै दाजुलाई यसरि पुर्‍याइन् जेल, सारा समाजनै पर्यो चकित

SHARE THIS POST :
यी महिला जसले भाइमाथि यौनशोषण गर्ने आफ्नै दाजुलाई यसरि पुर्‍याइन् जेल, सारा समाजनै पर्यो चकित
मोरङ, २६ असोज । दाजु (ठूलीआमाको छोरा) सँगै पानी लिन गएको छोरो एक्कासी कुद्दै घर फर्किएको देखेर आमा झस्किइन् । तर, उनले जति सोध्दा पनि छोराले के भयो भनेर भन्नै मानेनन् ।त्यसको भोलिपल्ट उनकी दिदी रीताले एकान्तमा लगेर फकाएर सोधिन् । बल्ल बालकले सबै कुरा खोले । भाइको कुरा सुन्दा रीता झसङ्ग भइन् ।

दाजुले धेरै अगाडिदेखि आफ्नो गोप्य अंग समाउन लगाएको र अप्राकृतिक यौनसम्वन्ध राखेको कुरा भाइले सुनाएपछि रीताको होसहवास उड्यो । यस्तो क्रियाकलाप दाजुले धेरै अगाडिदेखि गर्ने गरेको भाइले उनलाई सुनाए ।सानै उमेरदेखि बाल क्लबमा आवद्ध भएर बालअधिकारको वकालत गर्दै आएकी रीता आफ्नै घरमा यस्तो घटना आइपर्दा के गर्ने होला भनी अलमलमा परिन् । एकातर्फ पीडित बनेको भाइ, अनि अर्कोतर्फ अपराधी दाइ । रीतालाई संकट पर्‍यो । उनी रातभर निदाउन सकिनन् ।अन्ततः उनले केही मिल्ने साथीहरुलाई यो घटनाबारे सुनाइन् ।
हेर्नुहोस उनको पुरा प्रसङ्ग भिडियोमा –

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger