मलेसिया
बिगत ४ बर्ष देखिन मलेसियाको जोहोरबारु मा सँगै बस्दै आएका चितवनका माडिका २९ बर्षिय धन बहादुर बि के र झापा जिल्ला मंगलबारे घर भएकि २६ बर्षिय भुमिका शाहा उनिहरु बिचमा नेपाल मा गएर बिहे गरेर बस्ने सहमति पनि भएको थियो तर हिजो बिहान एक्कासि उनकि प्रेमिका भुमिका शाहा डिउटि गएर बेलुका रुममा नफर्किएको र उनले त्यहीँ रहेको बङ्गालिको दोकानबाट 2200Rm,त्यहीँ रहेका नेपाली होटलबाट 1700 र अर्को नेपाली होटल बाटै 800Rm पिडित धन बहादुर बि के का नाममा सापटी लिएर सम्पर्क बिहिन भएकि छन्।साथै उसको मोबाइल पनि बन्द गरिएको कारणले उनलाई एकदमै तनाव भएको कारणले निज भुमिका शाहा लाई देख्नुहुने जोकोही ले पनि यो मोबाइल 0187688036 धन बहादुर बि के को हो यसमा कल गरेर जानकारी गराइदिनुहोला।
तस्बिर हराएकि भुमिका शाहा
पिडित धन बहादुर बि के सँग छत्र लकाइ खड्का ले कुराकानी गरेर तयार पारिएको रिपोर्ट हो।
लकाइ खड्का

Post a Comment