आयो खास बास्तबिकता - बेलायती पर्यटक महिलाले ३ ग्लास चिया मागेर १ ग्लासको ५० रुपैया मात्र दिएको त्यस पछी..(भिडियो सहित)
आयो खास बास्तबिकता - बेलायती पर्यटक महिलाले ३ ग्लास चिया मागेर १ ग्लासको ५० रुपैया मात्र दिएको त्यस पछी ति होटेल चलाउने महिलाले ३ ग्लासको १५० रुपैया माग्दा ति बिदेशी महिलाले होटेलको फोटो खिचेर पुलिसलाई उजुरी लगाउछु भन्दै दादा गिरि देखाएको त्यति मात्र नभएर ति बिदेशी महिलाले छुरी निकालेर देखाए पछी मात्र नेपाली चिया पसले महिलाले दाउराको चिर्पट उठाएर उनीहरुलाई खेद्न थालेको रहेछ - तर अहिले प्रसासनले ति महिला कै होटेल बन्द गराएका छन ! आखिर किन त ? हेर्नुहोस बिस्तृतमा (भिडियो सहित)
Post a Comment