Latest Updates :

अभिनेत्रीसँग ‘बाबा’ मन्दिरभित्रै यौनकार्यमा लिप्त भएको भिडियो सार्वजनिक…

SHARE THIS POST :
एजेन्सी । अभिनेत्रीसँग आपत्तिजनक अवस्थामा रहेका एक स्वामी बाबाको भिडियो बाहिरीएको छ। भिडियोमा बाबा अभिनेत्रीसँग मन्दिरको कोठमाभित्र रहेको बेडमा यौन क्रियाकलाप गरिरहेको अवस्थामा देखिएका छन्।

बाबा भारतको कर्नाटक भन्ने स्थानका हुन्। मन्दिरभित्र रहेको कोठाभित्र ती बाबाले एक युवतीसँग यौन क्रियाकलाप गर्दै थिए, तब एक व्यक्तिले उनको भिडियो बनाएर लिक गरिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
नन्जेश्वर नाम गरेका ती बाबासँग यौन लिला रच्दै गरेको अबस्थामा देखिएकी युवती एक अभिनेत्री हुन्। यो भिडियो कहिलेको हो भन्ने बारे भने कुनै जानकारी नभएको समाचारमा उल्लेख छ। भिडियो भाइरल भएपछि बाबालाई प्रहरीले पक्राउ गरेको छ।
उनीमाथि पवित्र कार्यका लागि दिइएको मन्दिरको कोठालाई गलत तरिकाले प्रयोग गरेको आरोप छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger