Latest Updates :

सेक्सका क्रममा बढी उत्तेजित हुँदा अस्पतालको बास !

SHARE THIS POST :
सेक्सलाई असामान्य र रोमान्चक बनाउन खोज्दा दुर्घटना भएका थुप्रै खबरहरु सुन्न पाइन्छ । फेरी यस्तै एक घटना प्रकाशमा आएको छ । सेक्स सिटीकारुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य आसन प्रयोग गर्दा दुर्घटना भएको छ ।ती अहिले युवती अस्पताल भर्ना हुन पेगेकी छिन् । डेलीमेलका अनुसार शीशाको टेबलमा बसेर यौनका बिभिन्न आसन प्रयोग गर्ने क्रममा दुर्घटना भएको थियो ।

यौनकर्मीहरुले उत्तेजित भएको हाउभाउ देखाएर ग्राहकलाई थप उत्तेजित पार्ने गर्ने गर्दछन् । ती युवतीले पनि यस्तै गरिन । उनले आसन प्रयोगका क्रममा आफू निकै उत्तेजित भएको भान पार्न शरीर अली बढी चलाइछन् ।

उता शिशाको टेबल टुट्यो र युवतीको गर्धन र छाती रक्ताम्य भयो । उक्त घटना पश्चात तुरुन्त सुरक्षाकर्मीहरुलाई बोलाइएको बताइएको छ ।उनको धेरै रगत बगेका कारण तुरुन्त नजकको अस्पताल पुर्‍याइएको थियो । जहाँ उनको थप उपचार भइहेको छ । मिडिया एनपी,आजको पत्रिका बाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger