काठमाण्डौंमा विदेशी माग्नेको अनौठो शैली, गाँउदै भर्छिन् यसरी थैली…हेर्नुहोस भिडियो
सपनाको सहर काठमाण्डौं, जो कोही भूल्छन् , हराउँछन् तर गाँउबाट शहर छिरेका मात्र होइनन् न की शहरमै बसी व्यस्त जिवन जिउँनेहरु पनि यहाँ बर्षौ सम्म आफ्नै दुनियाँमा गुमनाम हराउँछन् । यो शहर र परिवेशमा स्वदेशी मात्र होइनन् विदेशी पनि हराउँदो रहेछ, यस्तै रोचक कहानी छ रसियन यी युवती माडीको पनि । उनका अनुसार पाँच बर्ष अघि नेपाल आएका भनिएका माडी काठमाण्डौका विभिन्न ठाँऊहरुमा गितार बजाउँदै माग्दै दैनिक हजारौं कमाउँछिन् । गीत गाँउदै माग्नु आफ्नो पेसा बताउने माडीको रोचक भिडियो हेर्नुहोस्
Post a Comment