माइलाले श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरेपछि घर सल्लाह गरेर उनलाई त्यही रात माइतीमा लगेर छोडीदिए माइलाले ।
गाउँलेले हाडनाता करणी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि भेलाले र राधेश्याम खड्कालाई गाउँ निकाला गरेका छन् । सपना खडका र राधेश्याम खडका नातामा आफ्नै दाजुभाईका छोराछोरी ९दाजु र बहिनी हुन् ।
Post a Comment