Latest Updates :

माग्दीको गेष्ट हाउसमा युवती लगेर रमाइलो गर्दा आइलाग्यो यस्तो आपत ! यस्तो छ भिडियो

SHARE THIS POST :
काठमाडौं । युवतीलाई गेष्ट हाउस लगेर शारीरिक सम्पर्क राख्दा म्याग्दीका एक युवक बलात्कार मुद्दामा फसेका छन् । १४ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दी माली गाउँपालिका–३ घर भएका १९ वर्षीय अंकित पटेल प्रहरीद्वारा पक्राउ परेका हुन् ।

पटेलले आइतबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी स्थित धौलागिरी गेष्ट हाउसमा इलाम शान्तिपुर घर भई काठमाडौँ माछापोखरी बस्ने १४ वर्षीया बालिकासँग जबरजस्ती सम्पर्क राखेको आरोप लागेको छ । यद्यपी पटेलले आफूबीच सहमतिमै (पैसा लेनदेन गरी) शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger