Latest Updates :

६२ वर्षको बुढो पति छाडेपछि अब रेखाको ध्यान राजेशमा

SHARE THIS POST :
काठमाडौं । उमेरले ४२ पुगेका भर्सटाइल गायक राजेशपायल रार्य र ६२ वर्षीय पतिसँग दुई वर्षअघि अलग्गिएकी ३६ वर्षीया अभिनेत्री रेखा थापाबीच आज भोलिमै नाता गाँसियो भने अचम्म मान्नु नपर्ने भएको छ ।

दशैंमा साइत हेरिरहनु पर्दैन । कततै यही दशैैंमै केही हुँदैछ कि ? भन्ने प्रश्नमा राजेश भन्छन्, ‘मैले मिस गरिरहेको स्ट्याटस लेखेँ । उने पनि मिस यु भनिन् । मित गरागर मात्रै हो ।’ तर, औपचारिक सम्बन्ध गाँस्ने कुरासँग तत्काल उनको रुची भने रहेनछ । भने, ‘ग्यारेन्टी त कसरी गर्न सकिन्छ । विवाह गरेको मान्छेहरुको त डिभोर्स हुन्छ ।’ तर, रेखासँगको सम्बन्धबारे खुलस्त सुनाए, ‘हामी कहीँ न कहीँ सम्बन्धमा छौंँ । ’

तर रेखा यस्तो भन्दिनन्, ‘भनिन्, ‘म उहाँकी फ्यान हुँ, यत्ति । ’ तर हिजोआज बजार भुसको आगो झै गर्माएको छ । यो कुराको रहस्यबारे सोध्दा भनिन्, ‘यो हावा न्युज हो । यसले राम्रो गर्दैन ।’ जनआस्था साप्ताहिकबाट
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger