यस्ता हुन्छन भुत, भुतका दुर्लभ १३ तस्विर…(फोटो फिचर) तपाईलाई के लाग्छ, भुत साच्चै हुन्छन् त ? हेलोविन देखी चिनियाँ घोस्ट फेस्टिवल सम्म भुतको खुव चर्चा हुने गरेको छ। हाम्रै समाजमा पनि प्रतिदिन भुतको बारेमा नयाँ कथा सुन्न पाइन्छ। तर भुतको अस्तित्व बारेमा लडाई भने हजारौ वर्ष देखि जारी छ। भुत छ र छैन् भनेको संख्या पनि उत्तिकै छ। कथामा मात्र नभई हाम्रै नेपालमा पनि विभिन्न समयमा यस्ता किसिमका घटनाहरु घटेका छन् ! यहाँ नेपालमा भएका विभिन्न ५ ओटा घटनाहरुको उल्लेख गरिएको छ !!
भिडियो तल हेर्नुहोस् , तल नखुले यहाँ क्लिक गर्नुहोला !!
Post a Comment