Latest Updates :

लक्का पुरुष पनि हाम्रो शरिरसँग खेल्न आतुर देखिन्छन्, शरीर बेच्नु रहर होईन बाध्यता हो – तेश्रो लिंगी [ भिडियो वार्ता ]

SHARE THIS POST :
‘म को हुं ?’ द्विविधा भइरहन्थ्यो, रुप र व्यवहारमा समेत तालमेल मिल्दैनथ्यो । केटाका पहिरन देखी लुगा लगाउन मन लाग्थ्यो । केटाकै माझमा बस्न मन लाग्थ्यो । सुन्दर तरुनीसंग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? पछी बल्ल थाहा भयो कि मेरो रुप रंग बानी बेहोरा अरु भन्दा निकै फरक छ भनेर । किनकी मलाई समाजले तेस्रो लिंगी भनेर सम्बोधन गर्दो रहेछ । हामी तेश्रो लिंगीको समाज छुट्टै अनि फरक छ, जस्तो कि अन्य मानिसहरुको हुन्छ । लक्का पुरुष होस् या अरु कोही हाम्रो शरिरसंग खेल्न आतुर देखिन्छन् । हामी आफ्नो शरिर रहरले होईन हामी हाम्रै बाध्यताले बेच्न बाध्य बन्छौं ।

भिडियो हेर्नुहोस्:



साभार- http://www.pnpmedianepal.com

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger