खबर प्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेको वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । त्यसपस्चात नेपालि सेनाको टोलीद्धारा उक्त बमलाई निस्क्रिय पारीएको छ ।
पुरोनो संरचनालई भत्काई नया ढंगमा हालै निर्माण भईरहेको उक्त सस्तो बजारको सुरक्षा चुनौति बम भेटिनुले थप जटिल बन्दै गईरहेको छ । उक्त क्रियाकलाप कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भईरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक असोक सिहंले बताउनु भएको छ ।
साभार- www.npnews.ne
Post a Comment