सुरुमै ११ लाख लिएँ । ऋषि धमला देशकै हिरो हुन् ! ' एलिजा गौतम
पत्रकार ऋषि धमलाकी पत्नि एलिजा गौतम 'अनुराग' चलचित्रमा नायिकाका रुपमा देखा पर्दैछिन् । उनले हालै Frontline Nepal संगको कुराकानीमा सूरुमै ११ लाख रुपैंयाँ पारिश्रमिक लिएको बताएकी छिन् ।
Labels:
Entertainment
,
Featured
Post a Comment