पोखरमा पनि बुद्ध लामा जिताउ अभियान सुरु गरिएको थियो र उसले देश र विदेशबाट बुद्ध लामालाई आएको सहयोगलाइ भोटमा रुपान्तरण गरिरहेको छ अर्थत उसले सहजीकरण गरिरहेको छ.
उक्त समितिका संयोजक तथा बुद्लामाका गुरुले बुद्ध लामा माथि गरिएको खेलबारे सनसनीपूर्ण खुलासा गरेका छन्.उनले भनेका छन बुद्ध लामाले मलाई गुरु आजको उत्कृष्ट गाएक भएको छु भनेर बनेको थियो तर आयोजकले उक्त कुरा लुकाई बुद्ध लामाको राम्रो लुकाई अपमान गर्यो.उनको दिदी साथै बुद्ध लामा जिताउ अभियानका सदस्यहरु यसरी आयोजकसंग आक्रोसित बने.यो संगै बुद्धलामा जिताउ अभियानको लागि देश र विदेशबाट लाखौ लाख जम्मा भएको छ.यो संगै बुद्ध लामा पोखराको शान भन्दै पोखरेलीहरु लाखौ लाख पैसा जम्मा गरि जसरीनी बुद्ध लामालाई जिताउन लागि परेका छन्.अहिलेसम्म कति रकम जम्मा भयो त प्रस्तुत छ बुद्ध लामा जिताउ अभियानका अर्थ संयोजक मिन कुमार श्रेष्ठसंग गरिएको कुराकानी
साभार-http://www.nepaliaudiovideo.com
Post a Comment