शुक्रबार हुने ग्रान्ड फिनालेमै पहिलो नेपाल आइडलको घोषणा हुनेछ । नेपाल आइडलको टप थ्रीमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दास पुगिसकेका छन् ।
सामाजिक संजालमा धेरै पटक बिबादित बन्दै आएको नेपाल आइडल अब अन्तिम चरणमा पुगेको छ । विभिन्न टिका टिप्पणीहरु आउने जारि नै छ र आ-आफ्नो फ्यान हरुले विभिन्न सामजिक संजालमा थरि थरिका भिडियो हरु पोष्ट गर्दै आएको छ ।
यसै क्रममा एक जना नेपाली ले आफ्नो मन परेको प्रतिस्पर्धी निशान भट्टराई नेपाल आइडल भएँन भने “नेपाल नै जलाउने धम्कि” दिएका छन । उनले आफ्नो मोबाइल फुटाउदै यस्तो धम्कि दिएको छ ।
हेर्नुस आक्रोशले भरिएको यो भिडियो :
साभार-http://www.nepaliaudiovideo.com
Post a Comment