Latest Updates :

प्रदेशबाट फर्किदा न श्रीमती न सम्पत्ती, गुल्मीकी एक युवती दुधे बालक छोडेर बेपत्ता

SHARE THIS POST :
गुल्मीको दर्लामचौर गाउँमा गत चार दिन देखि नौ महिनाको दुधे वालक आमाले छाडेर अन्यत्रै टाप कसेपछि ति वालक र अन्य दुई नावालकहरु विचल्लीमा परेका छन् । ईस्मागाउँपालिका वडा नम्वर ३, दर्लामचौर सिमपानीका वावुराम घर्ति थापाकी ३० वार्षिया श्रीमति बिना घर्ति रोका साउन–१५ गते विहान देखि घरबाट हिडेर सम्पर्कविहिन बनेपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा हामा खोजेर रोई रहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger