पतिसँग अलग भएकी एक युवती र उनकी साथीले पहिले केट काटेर सेलिब्रेट गरेर पनि आत्महत्या गरेका छन्। यो घटना भारतको इमौदस्थित विजयनगर भन्ने स्थानको हो।
त्यहाँका दुई युवतीले आत्महत्या गर्नु भन्दा पहिले केट काटेर सेलिब्रेट गरे । त्यसपछि दुबैले एउटा सेल्फी समेत लिए र कोल्ड ड्रिक्समा विष मिसाएर पिएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आत्महत्या गरेका दुई युवतीले लेखेको अलग अलग सुसाइड नोट समेत फेला परेको छ। सुसाइड नोटमा दुबैले जीन्दगीदेखि निरास भएर आत्महत्या गरेको उल्लेख गरेका छन्। हेर्नुहोस आखिर किन गरे आत्महत्या ? र किन यति धेरै नौटंकी गरे त यस्तो घिन लाग्दो काम गर्न ? सबै जान्नको लागि
एजेन्सी,१५ भदौ । मृत्यु भन्ने वित्तिकै सबैलाई डर लाग्छ । तर दुई युवतीले गरेको आत्महत्याले सबैलाई अचम्मित तुल्याएको छ।
पतिसँग अलग भएकी एक युवती र उनकी साथीले पहिले केट काटेर सेलिब्रेट गरेर पनि आत्महत्या गरेका छन्। यो घटना भारतको इमौदस्थित विजयनगर भन्ने स्थानको हो।
त्यहाँका दुई युवतीले आत्महत्या गर्नु भन्दा पहिले केट काटेर सेलिब्रेट गरे । त्यसपछि दुबैले एउटा सेल्फी समेत लिए र कोल्ड ड्रिक्समा विष मिसाएर पिएको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
आत्महत्या गरेका दुई युवतीले लेखेको अलग अलग सुसाइड नोट समेत फेला परेको छ। सुसाइड नोटमा दुबैले जीन्दगीदेखि निरास भएर आत्महत्या गरेको उल्लेख गरेका छन्। हेर्नुहोस आखिर किन गरे आत्महत्या ? र किन यति धेरै नौटंकी गरे त यस्तो घिन लाग्दो काम गर्न ? सबै जान्नको लागि तलको भिडियो हेर्नुहोला -]
साभार- http://newsnepalsite.com
Post a Comment