Latest Updates :

आफ्नो प्रेमी/प्रेमिकाले धोका दिएको थाहा पाउनुभयो भने पहिले के गर्नुहुन्छ ? यस्तो आयो युवायुवतीको जवाफ [ हेर्नुहोस भिडियो ]

SHARE THIS POST :
पिएनपिखबर- भक्तपुर। प्रेम अपनत्वको भाव हो । दार्शनिक सन्दर्भमा, प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य वा आफुप्रतिको करुणामा आधारित क्रिया वा अन्य प्रतिको स्नेह आधारित क्रियाको रुपमा बर्णन गरिन्छ ।

तर आजभोलीका कतिपय युवायुवतीमा प्रेमलाई भौतिक र शारीरिक सुखसुविधालाई जोडेर ब्याख्या गर्ने गरिन्छ। युवा होस् या युवती आजभोली प्रेममा धेरै धोका हुने गरेको पाइन्छ । प्रेमको भावलाई यसरी नकारात्मक रुपमा लगिने प्रवृत्ति बढिरहेको सन्दर्भमा पिएनपि रोड सो मार्फत युवायुवतीहरुलाई आफ्नो प्रेमी/प्रेमिकाले धोका दिएको थाहा पाउनुभयो भने पहिले के गर्नुहुन्छ भन्ने प्रश्न सोधिएको छ । उनीहरुले कस्तो जवाफ दिए त ?

हेर्नुहोस भिडियोमा:




साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger