Latest Updates :

किन राखीयो त सस्तोबजारको प्रवेश द्वारमा सिलिण्डर बम/ यसरी गर्‍यो नेपाली सेनाले डिस्पोज / बम आतङक

SHARE THIS POST :
पोखराको पृथ्बिचोक स्थित सस्तो बजारको प्रवेशद्धारमै आज भाद्र २६ गते बिहानै एक सिलिन्डर बम फेला परेको छ । लामो समयदेखि विवादस्पद रहेको उक्त सस्तो बजारमा अन्तत्व बम समेत भेटिएको छ । फायर स्ट्रेनमा ब्याट्री राखेर तामाको तार बेरेको अवस्थामा उक्त बम फेला परेको हो । यसवाट कुनै क्षति भने भएको छैन ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger