Latest Updates :

दलितको घरमा किन खान खाएको भन्नेलाई राजेशले दिए यस्तो जवाफ {भिडियो सहित}

SHARE THIS POST :
सुटिङपछि सबै महँगा र सुकिला रेस्टुरेन्टतिर लागे । उनी अलि परम्परागत शैली मन पराउने मान्छे थिए । चम्किलो रेस्टुरेन्टमा गएनन् । बरु छेउमै सानो झुप्रोतिर लम्किए । त्यहाँ आफ्नै मौलिक स्वादमा बनाएका परिकार थिए ।

टुसुक्क पिंढीमा बसेका उनले जे पाइन्छ त्यो खाए । राजेश हमालले सामान्य ठाउँमा बसेर खानुले हो या अरू केही कुराले छेउछाउमा गाइँगुइँ चल्यो । फिल्म सुटिङ टिमकै एकजना साथीले उनलाई सुटुक्क कानमा फुके, ‘यो त दलितको घर हो नि, किन खाको ?’ त्यसपछि राजेशले गाइँगुइँको अर्थ बुझेछन् । उनले मुस्कुराउँदै भने, ‘ला मैले त खाइसकें अब के हुन्छ होला ?’


साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger