Latest Updates :

नायक आशिरमानको आमासंग नायिका प्रियंका कार्कीको यस्तो चर्तिकला (फोटो सहित)

SHARE THIS POST :
नेपाली फिल्म इन्डस्ट्रीमा निकै चर्चा बटुली रहेकी सफल अभिनेत्री हुन् प्रियंका कार्की । उनि जति सुन्दर छिन त्यति नै आकर्षक पहिरनमा सजिने गरेको पाइन्छ ।

उनको शरीर मात्र आकर्षक नभएर उनि अभिनयमा पनि त्यतिकै पोख्त छिन भने कतिले उनलाई बौद्धिक नायिकाको रुपमा पनि लिने गरेका छन । बिभिन्न स्टाइलको पहिरनमा सज्जिना सिपालु नायिका पहिरन कै कारण बेला बखतमा आलोचित पनि हुनु परेको छ ।

नायिका प्रियंकाले केहि घण्टा अगाडी मात्र आफ्नो  इन्ट्राग्राममा एउटा यस्तो फोटो अपलोड गरेकी छिन् जसले सबैको नजर खिचेको छ । तस्बिरमा प्रियंका र रबिना देशराज अर्धनग्न पहिरनमा घर भित्रै फोटो खिचेको देखिन्छ । रविना देशराज प्रियंका कै ब्वाईफ्रेन्ड आयुष्मानको आमा हुन्। उनि बैकंर पनि हुन् ।



साभार- http://www.npnews.net
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger