Latest Updates :

ट्रक ड्राईभरको हर्कत : तीन दिनसम्म युवती बन्धक बनाएर बलात्कार, विष खुवाएर हत्या

SHARE THIS POST :
दैलेखमा तीन दिनसम्म बन्धक बनाएर एक युवतीको बलात्कारपछि हत्या भएको छ। कालिकोट जानलाई हिँडेकी ती युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको एक होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ। सुझाव, प्रतिकृया कपिराईट तथा हाम्रो च्यानलमा बिज्ञापन गर्न चाहनेले हामीलाई tajakhabartv@gmail.com मा सम्पर्क गर्न सक्नु हुनेछ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger