त्यस्तै पछिल्लो समयमा छोटो समय धेरै चर्चा कमाइरहेको कम्पनी हो oppo । तर यस कम्पनिका मोबाइलहरुमा पनि धेरै किसिमका फल्टहरु भएको बिभिन्न संचार माध्यामहरुमा सुन्न पाइन्छ । त्यस्तै समस्या मध्ये मोबाइल पड्कीने समस्या पनि एक हो । भारतको इटावा जिल्लाको एक पसलमा दुकानदारको गोजीमा राखिएको oppo मोबाइल ब्लास्ट भएको छ । जुन घटना दुकानमा राखिएको सिसिटिभिमा कैद भएको छ ।
हेर्नुहोस् र तपाई पनि सावधान हुनुहोस्
साभार- http://ekantipur.news
Post a Comment