बाढीले डुबानमा परेको एक अशक्तको घरमा रु तीन लाख १५ हजार रकम फेला परेको छ । उक्त रकम नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएको अवस्थामा फेला परेको हो सो रकम भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको हो |
बाढीले गर्दा नोट हरु भिजेको अवस्थामा भेटिएको थियो उनले मगन्तेका रुपमा जम्मा गरेको सो रकम बाढी आउदा उनि आफु अशक्त भएकै कारण जोगाउन सकेका थिएनन् |
Post a Comment