पोखरा कुँडहरबाट १३ वर्षीया गर्भवती बालिकाको बिहीबार उद्धार गरिएको छ । कास्की स्थित महिला तथा बालबालिका क्षेत्रमा क्रियाशील संघसंस्थाले गर्भवती बालिकालाई उद्धार गरी संरक्षणका लागि राखेका छन् । गर्भवती बनाउने पुरुषलाई पनि आवश्यक कारबाहीका लागि अगाडी बढाईएको छ ।
Post a Comment