Latest Updates :

ब्वाइफ्रेण्ड फेर्न माहिर प्रियंका कार्कीका ब्वाइफ्रेण्ड को को थिए? भिडियो सहित

SHARE THIS POST :
प्रियंकाले आफ्नो किशोरा बस्ता सम्झदै भनेन मेरो पनि त्यो बेलामा ब्वायफ्रेण्ड थियो । परिक्षा चलिरहेको थियो । पढ्नुपर्ने बेलामा मोबाईमा व्यस्त हुँदा पिटाई खाएँ । अनि “पखलास् अब यो परीक्षा सकेपछि घर छोडेर जान्छु” भन्ने लागेको थियो । त्यस्तो तपाई किशोरावस्थामा हुनेलाई अहिले पनि हुन्छ होला । तर घरनै छाडेरे हिड्नु भनेको चै नराम्रो कुरा हो भन्ने अहिले आएर थाहा भयो । त्यसैले किशोरावस्थाको बेलामा हामीले सकेसम्म आफुभन्दा ठूलोले भन्नुभएको कुरालाई मान्नुपर्छ । यसले हामीलाई सकारात्मक बाटोमा हिड्न सिकाउँछ । बाकी यो भिडियोमा हेर्नुहोस

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger