रामेश्वरम देखि १३ किलोमिटर दुरीमा कोन्थदारामार मन्दीर छ । जसलाई विभीषणको एकमात्र मन्दिर मानिन्छ । यो मन्दिरको छेउमा बंगालको खाडी र मन्नारको खाडीको समुद्र छ ।
यही समुद्रमा ढुंगाको शिवलिंग बनेको छ । जसलाई मानिसहरुले पुजा गर्छन् । यो शिवलिंग कहिलै समुद्रमा डुव्दैन । यो मन्दिरमा एक दुरबीन समेत राखिएको छ ।
जसको मद्दतले राम सेत देख्न सकिन्छ । दुरबीनबाट सेतु हेरेको १० रुपैयाँ लिइन्छ । यहाँबाट समुद्रमा तैरिरहेको ढुंगाबाट बनेको पुल देख्न सकिन्छ । जुन पुल कुनै बेला ४८ किलोमिटर लामो थियो र लंकासम्म जोडिएको थियो । एजेन्सीको सहयोगमा
Post a Comment