Latest Updates :

मेरी बास्सैकी चर्चित हाँस्यकलाकार निर्मलीको बुढा सरापे ?आफ्नो बुढा मरन्च्यासे भन्दै गाउँभरि हल्लाह “हेर्नुहोस”

SHARE THIS POST :
साई भिजन प्रालिको प्रस्तुतिमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित ऋतु जिसीको पहिलो कमेडी तीज कोशेली “मरन्च्यासे बुढा”बजारमा आएको छ ।कृष्ण ढुंगाना र प्रतिमा बिकको सुमधुर आवाजमा सुसजित गीतमा लय तथा शब्द ऋतु जिसीको रहेको छ ।गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित हाँस्यकलाकार सरापे र निर्मलिको रहेको छ ।प्रकाश भट्टको निर्देशनमा तयार पारिएको गीतको छायांकन भने करण चैसिरको रहेको छ ।बिष्णु शर्माको सम्पादनमा तयार भिडियो साई भिजन मार्फत बजारमा आएको छ ।
भिडियो हेर्नुहोस :

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger