Latest Updates :

अन्जु पन्तको हिन्दी कभर गीत ‘तुज से नाराज नहि जीन्दगी’ सार्वजनिक

SHARE THIS POST :
काठमाडौं ।  नेपाली सांगितिक क्षेत्रमा निकै नाम कमाएका लोकप्रिय गायिका अन्जु पन्तले एतिबेला भने हिन्दी गीत गाएकी छिन ।

भारतमा एकताका निकै चर्चित बनेको ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतलाई अन्जु पन्तले कभर गाएकी हुन् ।

राहुल देव बरमानको संगीत रहेको यो गीतममा गुलजारको शब्द रचना रहेको छ । गीतको ओरिजिनल भर्जनलाई लता मंगेसकरले गाएकी हुन् ।

पन्तले गीतको कभर भिडियो बनाएर आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger