यो पनि पढ्नुहोस् - जापानी पुरुषलाई अब चाहिन छाड्यो महिला , खेलौना सगै प्रेम मिलाप
हिराको औँठी गाजरले लगाएको थियो अर्थात औँठी गाजरको बिच भागमा थियो । १३ वर्षअघि हराएको औँठी हुँदै गाजर उम्रियो र बढ्दै गयो । ग्राम्सले औँठी हराएको कुरा श्रीमानलाई भनेकी थिइनन् । पहिले ग्राम्स बस्दै आएको फार्म हाउसमा अहिले उनकी बुहारी डेली बस्दै आएकी छन् । डेलीले बारीमा लगाएको गाजर निकालेर पखाल्ने क्रममा औँठी देखेकी हुन् । डेलीले श्रीमान् (ग्राम्सका छोरा) लाई औँठी भेटिएको बारे बताइन् । त्यसपछि उनले आमालाई फोन गरेर १३ वर्षअघि हराएको औँठी भेट्टिएको बताए ।
यो पनि पढ्नुहोस् - अनौठो रेष्टुराँ, जहाँ निर्वस्त्र भएर निर्वस्त्र वेटरको जिउमा खान पाइन्छ
harayeko authi
आफूलाई श्रीमानले लगाइदिएको औँठी भेटिएकोमा खुशी रहेकी ग्राम्सलाई औँठी हराएको कुरा श्रीमानलाई नभनेकोमा भने पछुतो लागेको छ । ग्राम्सका श्रीमानको पाँच वर्षअघि निधन भएको थियो । अब आफूले औँठीको जतन गर्ने ग्राम्सले बताएकी छन् ।
हराएको औँठी गाजरमा भेटिएको यो पहिलो घटना भने होइन, सन् २०११ मा एक स्वीडिस महिलाले विवाहका बेला लगाएको औँठी हराएको १६ वर्षपछि गाजरमा भेट्टाएकी थिइन् ।
Post a Comment