सेलिब्रेटिका अलावा अर्बपतिहरु र ठूला ब्यवसायीक घरानाका मालिकहरु, जो आर्थिक रुपमा निजी बिमान वा हेलिकोप्टर किन्ने क्षमता राख्छन्, ले पनि निजी बिमान वा हेलिकोप्टर किनेको सुनिएको छैन ।यहाँ भने त्यस्ता १० सेलिब्रेटि र अर्बपतिहरु प्रस्तुत गरिएको छ जो आफ्नै प्लेनमा आकाशमा उड्छन् र, तल सडकमा हुने ट्राफिक जाम छल्छन् ।
ओपेरा विन्फ्रि विश्व बिख्यात मिडिया सेलिबे्रटि हुन् । सेलिबे्रटि हुनुका साथै उनी फोब्र्समा सुचीकृत अर्बपति पनि हुन् । उनीसँग झण्डै ३ अर्ब डलर बराबरको सम्पत्ति छ । उनीसँग ‘बोम्बारडियर ग्लोबल एक्सप्रेस जेट’ छ । उनी सँधैं सो जेटलाई आफ्नो सबैभन्दा महत्वपूर्ण सम्पत्ति बताउने गर्छिन् ।
टम क्रुजले ‘टप गन’ भन्ने फिल्मबाट सन् १९९४ मा खुबै ख्याती कमाए । त्यसै बर्ष उनले पाइलटको लाइसेन्स पनि लिए । र, त्यसपछि उनले धेरै प्लेनहरु किनिसकेका छन् । उनको सबैभन्दा चर्चित जेट P–51 मुस्ताङ हो ।
पुरा भिडियो हेर्नुहोस्
Post a Comment