Latest Updates :

कसले जित्दै छन नेपाल आइडल ? सर्वसाधारणहरुले गरे यस्तो भविष्यवाणी [ हेर्नुहोस भिडियो ]

SHARE THIS POST :
पिएनपिखबर- भक्तपुर। नेपालमा भित्रिएको फ्रान्चाइज शो नेपाल आइडल यतिबेला सर्वत्र चर्चामा छ । यतिबेला टप ४ प्रतिस्पर्धी सगर आले, निशान भट्टराई, बुद्ध लामा र प्रताप दास रहेका छन । कार्यक्रमको बढ्दै गएको लोकप्रियताको बिचमा प्रतिस्पर्धीहरुको उत्कृष्ट प्रतिभाको कारण उनीहरुको फ्यानफलोइंग पनि त्यत्तिकै बढिरहेको छ । यस्तैमा सामाजिक संजालमा यी ४ प्रतिस्पर्धीहरुको फ्यानहरुको एकआपसमा विवाद हुने गरेको छ ।

पिएनपि रोड सो अन्तर्गत नेपाल आइडल कसले जित्ने छन भनेर सर्वसाधारणलाई प्रश्न गरिएको छ । उनीहरुले कस्तो जवाफ दिए त ?

हेर्नुस भिडियोमा :


साभार- http://www.pnpmedianepal.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger