उनले फेसबुकमा अर्का चर्चित हास्य कलाकार दीपकराज गिरीसँगको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प काठमाडौंमा । दीपकराज गिरीसँग् भने, ‘मेक चाक्कधापञ्जा ग्रेटर अगेन ! ऋषि धमलालाई भने, ‘आई हेट फेक मिडिया ।’
यो वर्षको गाईजात्रा गजुरेलको ट्रम्पको भूमिकाले अझ रोचक बन्दै गएको छ ।
Post a Comment