Latest Updates :

श्रीमतीले तीन लाख पचहत्तर हजार लिएर फरार , विदेशमा श्रीमानको रुवाबासी

SHARE THIS POST :
श्रीमतीले तीन लाख पचहत्तर हजार लिएर फरार , विदेशमा श्रीमानको रुवाबासी
नुवाकोट घर भई काठमाडौ मनमैजु बस्दै आएका सञ्जन अर्यालकी पत्नी सोनिया अर्यालले घरमा भएको तीन लाख पचहत्तर हजार लिएर फरार भएकी छन ।

श्रीमती फरार भएपछि सञ्जनले प्रहरीमा उजुरी दिएका छन । व्युटिपार्लर जान्छु भनी निस्किएकी श्रीमती बेलुका अबेर सम्म घर नआएपछि सञ्जनले पैसा राखेको दराज हेर्दा पैसा समेत गायव भएपछि उनी झल्यास्य भएका थिए । संगै बस्दै आएका श्रीमानलाई छक्याउदै सोनिया फरार भएकी हुन ।

बेलाबेलामा अनिल नाम गरेको केटाले सोनियालाई फोन गर्ने गरेको कल रेकर्ड समेत फेला पार्ने गरेको उनले बताए ।

सञ्जन र सोनियाका दुइ सन्तान छन । ९ बर्षिय एक छोरी र ६ बर्षिय एक छोरोलाई छोडेर सोनिया फरार भएकी छन ।

उनी व्युटिपार्लर जान्छु भनी सञ्जनलाई झुट बोली घरबाट फरार भएदेखि सम्पर्कमा आएकी छैनन् ।

उनले सोनियालाई कहि कतै देख्नुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा यस सम्पर्क नम्बरमा सम्पर्क गरिदिन हुन आग्रह गरेका छन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger