निसान सफलताको सिखरमा तर परिवारमा भने रुवाबासी… – (हेर्नुहोस् भिडियो)
‘निसान नेपाल आइडलको उपाधी नजिक छन् । हामी जस्तै सबैले साथ दिएकाले पनि नेपाल आइडलमा उनको विकल्प छैन । हाम्रो प्रिय मित्र निसानलाई जिताउन हामी चाँही कम्मर कसेरै जुटेका छौ । निसान जिताउने अभियानमा साथ दिन सबैसँग अनुरोध छ ।’ निसानलाई जिताउन अभियानमा लागेका समर्थक एक स्वरमा भन्छन् । निसानको परिवारमा रुवाबासी -हेर्नुहोस् भिडियो..
Labels:
Featured
,
National News
Post a Comment