Latest Updates :

देश भक्त धुर्मुस-सुन्तलीलाइ समेत आत्माराम थपलिया थपलियाले यसो भने – ति धुर्मुस र सुन्तली भन्नेले जतिसुकै नाटक र नौटंकी गरुन रोमन क्याथोलिक माफियाका पाल्तू हुन ति, पाल्तू नै रहनेछन

SHARE THIS POST :
कलाकार सीताराम कट्टेल धुर्मुसले यति बेला तराईका बाढी पिडितको लागी राहत बाड्नमा व्यस्त छन् । धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्ष समेत रहनु भएका कट्टेलले विपदको समयमा सहयोगी मनहरुले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताउदै सोहि अनुरुप आफुपनि प्रत्यक्ष रुपमा काम गरी रहेका छन् ।जसलाई सबैलाई जिउदो भगवानको रुपमा मान्दै पनि आएका छन् | तर उनै सबैको घाउमा मलम बन्दै गरेका हास्यकलाकार धुर्मुसलाई फेसबुकमा एक स्टाटस राख्दै आत्माराम थपलियाले धुर्मुस-सुन्तलीको नाटक भन्दै अनेक थरी भन्न भ्याएका छन् | थपलियाले यस भन्दा अघि पनि मंगोलियन जातिलाई लिएर अनेक थरी भन्न भ्याएका थिए जसले आज फेरी धुर्मुस-सुन्तली प्रति यस्तो फेसबुक स्टाटस राखेका छन् |

आत्माराम थपलियाको फेसबुक स्टाटस यस्तो छ -अनि ति धुर्मुस र सुन्तली भन्नेले जतिसुकै नाटक र नौटंकी गरुन रोमन क्याथोलिक माफियाका पाल्तू हुन ति, पाल्तू नै रहनेछन । माफियासँग पैसा हुन्छ, सहयोग गरेको नाटक गर्छ तेतीनै हो । दशैंमा काटीखाने खशीलाई बास्मतीको चामल र मकैको भात त हाम्रा हजुरबा पनि खुवाउँथे । दशैंमा काटीखाने खशीको **** कन्याईदिँदै लेप्रे पारेर कुरा पनि गर्थे हजुरबा । तर जति नै मायाँको नाटक गरे पनि दशैं त दशैं नै हो !

एमालेले नेपाली जनतालाई गर्ने मायाँ पनि तेस्तै हो ।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger